"हामी बनाउछौँ, हाम्रो नगर"

header AD


सेवा विवरण

योजना सम्झौता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा प्रमुख

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

खाता संचालन रु १००

शुल्क विवरण

बैक खाता संचालन सिफारिस: रु १००

लाग्ने समय

१ घण्टा

सेवा प्रवाह समय

कागजात भएको खण्डमा १ घण्टा

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. उपभोक्ता समिति गठनसम्बन्धी कागजात
1. उपभोक्ता समिति गठनको आमभेलाको निर्णय प्रतिलिपि।
2. उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको नामावली।
3. उपभोक्ता समितिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
4. उपभोक्ता समिति गठन भएको वडाको सिफारिस पत्र।
5. आमभेलाको उपस्थितिको विवरण।
२. योजना तथा प्राविधिक कागजात
6. स्वीकृत योजनाको लागत अनुमान (Cost Estimate)।
7. योजनाको विस्तृत विवरण तथा कार्यक्षेत्र (Project Details)।
8. स्वीकृत योजना तथा बजेटको विवरण।
9. योजनाको नक्सा तथा डिजाइन (Drawing and Design), आवश्यकताअनुसार।
10. कार्यान्वयन कार्यतालिका (Work Schedule)।
३. आर्थिक तथा बैंकिङ कागजात
11. उपभोक्ता समितिको बैंक खाता विवरण।
12. बैंक खाता सञ्चालन गर्ने पदाधिकारीहरूको विवरण।
13. उपभोक्ता समितिको छाप।
14. जनसहभागिता तथा लागत साझेदारीको विवरण।
४. सम्झौतासम्बन्धी कागजात
15. उपभोक्ता समितिको सम्झौता गर्ने निर्णय।
16. योजना सम्झौताका लागि निवेदन।
17. उपभोक्ता समितिको प्रतिबद्धतापत्र।
18. योजना कार्यान्वयनसम्बन्धी सम्झौतापत्र (Agreement Document)।

जिम्मेवार व्यक्ति / खण्ड

योझना शाखामा कार्म गर्ने कर्मचारी
१. श्रृजना अधिकारी - प्रशासन प्रमुख/योजना शाखा प्रमुख
२. जयराज बराल - सहायक कर्मचारी

प्रक्रियाका चरणहरू

- योजना तथा बजेट स्वीकृत
- उपभोक्ता समिति गठन तथा निर्णय प्रमाणित
- आवश्यक कागजात संकलन तथा रुजु
- वडा कार्यालयको सिफारिस
- प्राविधिक शाखाबाट लागत अनुमान तयार तथा स्वीकृत
- उपभोक्ता समितिको बैंक खाता विवरण रुजु
- योजनाको लागत, जनसहभागिता र कार्यसम्पादन सर्त निर्धारण
- उपभोक्ता समिति र कार्यालयबीच योजना सम्झौता
- सम्झौता अभिलेख राखी कार्यादेश जारी

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।